Logo

Student Corner

मेराे परिवार

Written by: Saaranya Khadka - 35021, Grade I

Posted on: 30 August, 2023

मेरो परिवारमा सातजना बस्छौँ । मेरा बाबा र ममी अफिसमा काम गर्नुहुन्छ । आमा र ममी भान्सामा काम गर्नुहुन्छ । बुबाआमा र दिदी नेपालगञ्जमा बस्नुहुन्छ । म स्कुलमा पढ्छु । हामी मिलेर बस्छाैँ । मेरा बाबा र ममीले मलाई पढ्न लेख्‍न सिकाउनुहुन्छ ।