Logo

Student Corner

हाम्रो चाडपर्व

Written by: Bedant Pathak - 32047, Grade IV

Posted on: 29 August, 2023

आऊ सँगै मिली मनाऔँ 
रमाएर हाम्राे गीत गाऔँ 
त्यसैले त मलाई लाग्छ गर्व
मिलेर मनाऔँ  है चाडपर्व
काम गरौँ मिली छिटो छिटो
सँगै बसी खाऊ मिठाे मिठाे
सबैजना मिली नाच्ने गर्छन्
सबैजना खुसी भई हाँस्ने गर्छन् 
आफ्नो भाषा बोलाैँ है 
झैझगडा छाेडाैँ है 
धान पनि हिलोमा गाेडाैँ है
चाडपर्वहरू मिलेर मनाए राम्रो
धेरै प्याराे छ याे देश हाम्राे