Logo

Student Corner

मेरी बहिनी

Written by: Aarogya Ghimire - 34004, Grade II

Posted on: 29 August, 2023

मेरी बहिनी शुभु
खान्छिन् माम कुपुकुपु
बिहान छिटै उठेर 
खेल्छौँ हामी मिलेर 
मेरी बहिनी शुभु
नाच्छिन् उनी फुरुफुरु
मेराे हात समाएर
हिँड्छिन् उनी खुरुखुरु
हामी दाजुबहिनी
मिल्छाैँ रात बिहान
सबैसँग बस्छिन्
मसँग  खेल्छिन्॥