Logo

Student Corner

डाइनाेसर

Written by: Kesha Koirala - 35009, Grade I

Posted on: 28 August, 2023

डाइनाेसर ठुलो जनावर हो । डाइनाेसर शाकाहारी पनि हुन्छन् । डाइनाेसरको अर्थ डरलाग्दो छेपारो हो । डाइनाेसरले अण्डाबाट बच्चा कोरल्थे । केही डाइनाेसरहरू औँलाले टेकेर हिँड्थे । धेरैजसो डाइनाेसर दुईवटा खुट्टाले पनि टेकेर हिँड्थे । डाइनाेसर घिस्रेर हिँड्छन् ।