Logo

Student Corner

मेराे साथी इरेजर

Written by: Radharani Sen - 31022, Grade V

Posted on: 24 August, 2023

दिनभरि तिमीलाई  म चलाउँछु
कसैले लैजान्छ कि भनी डराउँछु
तिमीलाई  मैले घरमा पनि चलाउँछु
तिमी मेराे साथमा हुँदा म रमाउँछु

 

तिमी जहिले मेरै साथमा हुन्छाै
म सुत्दा पनि तिम्रै सपना देख्छु
तिमी सबैभन्दा प्याराे र सानाे छाै 
तिमीले केही बिग्रियाे भने सच्याउँछाै

 

तिमी जहिले मेरै ब्यागमा हुन्छाै
तिमी जहिले मेरै हातमा  हुन्छाै
तिमीलाई  मैले कहिल्यै छाेड्दिनँ
किनभने तिमी मेराे प्याराे साथी इरेजर हाै ।