Logo

Student Corner

स्याउ

Written by: Shreem Raj Joshi - 35030, Grade I

Posted on: 24 August, 2023

स्याउ गोलो हुन्छ । स्याउ रातो रङको पनि हुन्छ । स्याउ खाँदा मिठो हुन्छ । स्याउ मिठाे फल हो । मलाई स्याउ खान मन पर्छ । स्याउ रसिलो हुन्छ । स्याउ तागतिलो पनि हुन्छ । हामीले दिनहुँ एउटा स्याउ खानुपर्छ ।