Logo

Student Corner

हिराे

Written by: Smarika Bhattarai - 32042, Grade IV

Posted on: 23 August, 2023

कापी कलम बाेक्दै हिँड्छ काे हाे भन भन
पढाइ गर्ने स्कुल जाने राम्राे मानिस बन्ने 
अरुलाई सहयोग गर्नुपर्छ भन्छ
राम्रो मानिस बनेर नै खुसी  प्राप्त हुन्छ
खुसी  प्राप्त गर्नलाई राम्रो कुरा गर्छ
राम्रो काम त्यसले नै गर्छ जाे हिराे बन्छ ।।