Logo

Student Corner

नेपाल

Written by: Erish Thapa - 29011, Grade VII

Posted on: 22 August, 2023

आज म  हिँडे सफल बाटोमा प्रजा छ हाम्रो गरिब 
नेपाल आमा   कति दुख  सहयोग गर्‍याै  हाम्रो लागि  अरब
आमा  तिमी हौ  महान  तिमी हाम्रो लागि गर्छौ  कति काम
जे गरेपनि  एकदिन त आउँछ नि सुर्यको घाम ।

 

हाम्रो देश भ्रस्टाचारले पुर्याे अब  के गर्नु
कहिले पनि देशका जनता यस्ता काम नपर्नु
उभिनुपर्छ हामी यसकाे विरुद्धमा 
विकास गर्नुपर्छ  विकास देशमा
गर्वले बन्नुपर्छ हामी हाैँ छोराछोरी  
हँसाउनुपर्छ  नेपाल आमा ।,

 

हामीले  मिहेनत गर्नुपर्छ  नेपाल बनाउनको लागि
जे गरेर पनि हामी नेपाली हाैँ जहाँ गए पनि
 गर्व लाग्छ हामी कुन देशको 
नाता  हो पुर्खाको  मिहिनेत
गर्नुहुँदैन जीवनमा पनि केही हतपत

 

हामी हाैँ भविष्यको जनता  नाम गर्नुपर्छ गर्वले 
सबैजना मानौँ आ-आफ्ना रीतिरिवाज चाडपर्वले
केही गर्नुपर्छ यो देशको लागि
जानुहुँदैन यो देश छाडी   ।