Logo

Student Corner

मेरो परिवार

Written by: Prarabdhi Adhikari - 35017, Grade I

Posted on: 22 August, 2023

मेरो परिवार मेरो परिवारमा तीन जना छौँ । मेरो परिवारमा मेरा बुबाआमा र म बस्छौँ । मेरो परिवारमा मेरा बुबाआमाको मुख्य भूमिका हुन्छ । मेरा बुबा र आमाले मलाई माया र हेरबिचार गर्नुहुन्छ । मलाई उहाँहरूसँग कुरा साटासाट गर्न मन पर्छ । म उहाँहरूले भनेको मान्छु । हामी यसरी नै हाँसी खेली बस्छाैँ ।