Logo

Student Corner

म विद्यार्थी

Written by: Bedant Bhandari - 32038, Grade IV

Posted on: 15 August, 2023

म एक विद्यार्थी हुँ
कलम मेरो साथी
भविष्यमा यसैले
पुर्‍याउने छ माथि 
अन्याय र अत्याचारको
सधैँ विराेध गर्छु
शान्ति क्षेत्र नेपालको
शिर ठाडाे पार्ने छु 
बालक,युवा, वृद्धलाई
सधैँ लिई साथमा
ध्यान मेरो रहनेछ
विकासकाे पथमा
देश विकास गर्नलाई 
पढ्न लेख्न पर्छ 
कापीकलम साथमा लिई
हामी अघि बढ्नुपर्छ ।।