Logo

Student Corner

मेरो विद्यालय

Written by: Aranya Tripathi - 34008, Grade II

Posted on: 15 August, 2023

मेरो विद्यालय निकै सुन्दर र सफा छ । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा धेरै साथीहरू छन् । मेरो विद्यालयमा रङ्गीचङ्गी फूलहरू छन् । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । मेरो विद्यालयमा राम्रो शिक्षा दिइन्छ । मेरो विद्यालयमा शिक्षक शिक्षिकाहरूले हामी सबै बालबालिकालाई मायालु व्यवहार गर्नुहुन्छ । हामीलाई राम्रो कुरा सिकाउनुहुन्छ । हामी विद्यालयमा धेरै किसिमका  खेलहरू खेल्छौँ । मला‌‌ई मेराे विद्यालय असाध्यै मन पर्छ ।