Logo

Student Corner

मिहिनेतको भविष्य

Written by: Pricosva Shrestha - 29059, Grade VII

Posted on: 14 August, 2023

मिहिनेतले अघि बढ्ने हो हाम्रो भविष्य
मिहिनेत हो सफलता र स्वर्गको बाटो ।
राम्रो पढाइ राम्रो लेखाइ राम्रो आनीबानी
चम्किने भविष्यको लागि मिहिनेत र पढाइ l

 

दिन र रातको मिहिनतको आज राम्रो हुन्छ
भोलिको दिन के हुने हो कसैलाई थाहा छैन l

 

परीक्षाको भरमा मात्र सबै राम्रो हुँदैन
अन्य बेला पनि चाहिन्छ शिक्षकसँग मिहिनेत l
खेल्ने पनि कुद्ने पनि पढाइ पनि गर्ने
स्वास्थ्य शिक्षा महत्त्व छ हाम्रो जीवनलाई l

 

ठुलालाई चाहिँ सम्मान गर्ने सानोलाई चाहिँ माया
सम्मान गर्ने व्यक्ति हो हामी सम्मान नगर्ने हैन l