Logo

Student Corner

मेरो परिवार

Written by: Anwesha Pant - 35002, Grade I

Posted on: 14 August, 2023

हामी परिवारमा छ जना सदस्य छौँ । मेरी दिदी, आमा, बुबा, हजुरबुबा र हजुरआमा हामी एउटै घरमा बस्छौँ । मेरी आमा सानिमा बैङ्कमा र बुबा सिद्धार्थ बैङ्कमा काम गर्नुहुन्छ । मेरी दिदी मेरो विद्यालयमा नै कक्षा छ मा पढ्नुहुन्छ । मेरो हजुरबुबा र हजुरआमा घरमा नै बस्नुहुन्छ ।