Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Urav Basnet - 35027, Grade I

Posted on: 08 August, 2023

मेरो नाम उरभ बस्नेत हो । म पाँच बर्षको भएँ । म एक कक्षामा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरी आमाको नाम रबिता बस्नेत हो । मेरो बुबाको नाम उज्ज्वल बस्नेत हो । मेरो कक्षा शिक्षिकाको नाम चन्दा पाण्डे हो । मलाई फुटबल खेल्न मन पर्छ । म सानालाई माया गर्छु । म ठुलोलाई सम्मान गर्छु ।