Logo

Student Corner

खेलौना

Written by: Shivyana Poudel - 34036, Grade II

Posted on: 07 August, 2023

खेलौना बालकहरूको सबैभन्दा मन पर्ने वस्तु हो । खेलौना धेरै प्रकारका हुन्छन् । खेलौना विभिन्न प्रकारका वस्तुहरू राखेर बनाइन्छन् ।  मेरी आमा र हजुरआमाहरूको समयमा खेलौनाहरू टालाटुली बटुलेर घरमा नै बनाइन्थ्यो । आजभाेलि खेलाैनाहरू कारखानामा बनाइन्छन् । मेरो घरमा पनि थरीथरीका खेलौनाहरू छन् । मेराे मन पर्ने खेलाैना भाँडाकुटी हो । मलाई खेलौनाहरू असाध्यै मन पर्छ ।