Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aayansh Bista - 35001, Grade I

Posted on: 04 August, 2023

मेरो नाम आयांश बिष्ट हो । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरो बाबाको नाम नवीन बिष्ट हो । मेरी आमाको नाम नम्रता बिष्ट हो । मेरो घर इमाडोलमा छ । मेराे घरमा बहिनी पनि छिन् । म असल छु । मलाई साइकल खेल्न मन पर्छ । म सानालाई माया गर्छु ।म ठुलालाई आदर गर्छु । म राम्राे पढ्छु र ठुलाे भएपछि पाइलट बन्छु ।