Logo

Student Corner

आमा

Written by: Stup Bhattarai - 24045, Grade XII

Posted on: 03 August, 2023

आमा हाै मेरी जननी तिमी नै 
सबैभन्दा बढी माया गर्ने मलाई 
म सानाे हुँदा लिटाे खुवायाै मलाई 
आफू भाेकै रहेर बचायाै मलाई ।

 

आमा मैले दुःख दिएँ तिमीलाई 
अब म सुख दिनेछु तिमीलाई
सुखकाे आभाष महसुस गर्नेछाै तिमी
याे कुरा तिमी थाह पाउनेछाै तिमी ।

 

आज मैले थाह पाएँ त्याे मूल्य
कहिले मैले छाेड्ने छैन तिम्राे साथ
दुखाउने छैन कहिले म तिम्राे माथ
सधैँ हुने छु म तिम्राे साथ ।

 

आमा तिम्राे दुधकाे त्याे भारा
तिर्न मेराे काेसिस छ सारा
आमा तिमी नै हाै जीवनकाे आधार
तिमी नै हाै खुसीकाने आधार ।