Logo

Student Corner

मेराे हरियो साइकल

Written by: Soumya Poudyal - 34030, Grade II

Posted on: 03 August, 2023

मेराे  एउटा हरियो साइकल छ । मेरो साइकलमा घन्टी छ । मलाई बाबा र मामुले मेराे पाचाैँ वर्षकाे जन्मदिनमा उपहार दिनुभएको हो । मलाई साइकल चलाउन एकदमै मन पर्छ । मेरो साइकल काठमाडाैँकाे सानेपामा किनेको हो । म कहिलेकाहीँ साइकल लिएर बाहिर जान्छु । मेराे मनपर्ने खेल साइकल चलाउनु हाे । साइकल सिक्न केही समय लाग्छ । मैले साइकल दुई दिनमा सिकेँ ।