Logo

Student Corner

सीता

Written by: Aarjan Khadka - 29003, Grade VII

Posted on: 02 August, 2023

धनुषा धाम सिताको नाम 
जानकी मन्दिर 
नेपालकी गाैरव जन्मेकाे 
उनी हुन् एक वीर

 

हलोजोतदा जन्मेकी सीता
खेत्को गरामा
त्यही दिन हर्षित भए
जन्मिँदा धरामा  ।

 

९लाख देखी बनेकाे मन्दिर 
सुन्दर छ धेरै
इज्जत फैल्याै झ्याली पिटियाे
विवाह भनेरै

 

भगवान रामले धनुष
बाजी नै जितेर
विवाह गरी लगेथे सीता
झ्याली नै पिटेर

 

सीताले हाम्राे देशकाे गाैरव 
विदेशमा बढाइन्
आदर्श नारी नेपाली छाेरी 
विश्वमा चिनिइन् ।