Logo

Student Corner

चङ्गा

Written by: Sanidhya Tripathi - 32033, Grade IV

Posted on: 01 August, 2023

चङ्गा आकाशमा उडाउने कुरा हो । चङ्गा विभिन्न खालका हुन्छन् । कुनै चङ्गा ठुलो हुन्छ । कुनै सानो हुन्छ । चङ्गामा धागो बाँधिएकाे हुन्छ । कुनै चङ्गा रङ्गीचङ्गी हुन्छ भने कुनै सादा हुन्छ । प्रायजसाे दसैँकाे समयमा चङ्गा उडाइन्छ । कहिलेकाहीँ चङ्गा उडाउदा रूखमा अड्किन्छ भने कहिलेकाहीँ धागो चुडिन्छ । त्यसैले हामीले होसियार भएर चङ्गा उडाउनुपर्छ । मलाई पनि चङ्गा उडाउन असाध्यै मन पर्छ ।