Logo

Student Corner

मेरो छुट्टी

Written by: Hitaksh Agrawal - 34028, Grade II

Posted on: 01 August, 2023

मेरो छुटी धेरै राम्रो भयो । मैले छुट्टीमा धेरै खेल खेल्न पाएँ । आमाबुबा र भाइसँग थरीथरीका खेल खेलेँ । मैले बाघ-बकरी, टेबलटेनिस, क्यारमबाेर्ड, लुडाे, सतरन्ज, क्रिकेट जस्ता खेलहरू खेलेँ । कहिलेकाहीँ मेराे ठुलाे भाइसँग खेल खेल्दा भनाभन पनि पर्थ्याे । केहीबेरपछि हामी फेरि मिलेर खेल्न थाल्थ्याैँ । हामीहरूको खेलमा सधैँ त्यस्तै भईरहन्छ । म छुट्टीकाे समयमा आफूलाई मनपर्ने खेल खेलेर नै समय बिताउँछु ।