Logo

Student Corner

हाम्रो वातावरण

Written by: Edha Bista - 33045, Grade III

Posted on: 31 July, 2023

वातावरण स्वच्छ हुनुपर्छ । वातावरण स्वच्छ नभए यसले सबैलाई हानी पुर्‍याउँछ । मलाई राम्रो ठाउँकाे वातावरण मन पर्छ । वातावरणलाई राम्रो बनाउन जथाभावी फाेहार फाल्नु हुँदैन । जथाभावी फोहोर फालेमा राेग फैलिन्छ । आफूले आफ्नाे वरपर देखेका फोहोर टिप्‍नुपर्छ । वरपर बोटबिरुवा पनि रोप्‍नु पर्छ । हाम्रो वातावरण सफा राख्नुपर्छ । हामीले हाम्रो वरपर सधैँ स्वच्छ राख्नुपर्छ । राम्रो वातावरण हामी सबैलाई मनपर्छ । मलाई पनि राम्रो लाग्छ ।