Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Shreem Raj Joshi - 35030, Grade I

Posted on: 31 July, 2023

मेरो नाम श्रीम् राज जाेशी हाे । म छ वर्षको भएँ । म असल केटा हुँ । म चाबहिलमा बस्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । म कक्षा एकमा पढ्छु । मलाई नीलो रङ मन पर्छ । मलाई मन पर्ने खानेकुरा पिज्जा हाे । मलाई मन पर्ने फलफूल सुन्तला हो । मलाई साथीहरूसँग खेल्न धेरै मन पर्छ । म आफूभन्दा सानालाई माया गर्छु र ठुलालाई आदर गर्छु ।