Logo

Student Corner

मनकाे भाषा

Written by: Subir Acharya - 24072, Grade XII

Posted on: 28 July, 2023

भाषाहरूका जगत्‌मा भेटिएर
म मानिसहरूको अर्थ खोज्दछु
भुली जाने भाषाहरूको माध्यमा
मेरो मन विचलित छ, अस्थिर छ ।

 

मेरो अनुभवको अभिव्यक्ति
भाषाको मध्यममा बदलिन्छ
भाषाको परिवर्तनमा घेरिन्छ
मेरो मन विचलित हुँदै जान्छ ।

 

भाषाहरूसँगै माध्यममा भुली जानेको
मेरो मन भारी छ, दुखेएको छ
मैले सही शब्दहरू खोज्ने कोशिस गर्छु
तर मैले सधैं भाषाको बिच रहने डर लाग्छ ।

 

त्यसैले खोज्दै जान्छु उत्कृष्ट शब्दहरू,
जसले सत्यता बोलाउँछ त्यो शब्दहरूमार्फत
भाषाको अर्थ पाउन योग्य शब्दहरूबाट
त्यसैले आशा गर्छु म उनीहरूलाई सम्झाउन सफल हुने छु।