Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Ayansh Pandey - 35005, Grade I

Posted on: 27 July, 2023

मेरो नाम अयांश पाण्डे हाे । म असल केटा हुँ । म छ वर्षको भएँ । मलाई माछा हेर्न मन पर्छ । मलाई पसल जान पनि मन पर्छ । मेरो घरमा एउटी सानी बहिनी छिन् । मेरी बहिनीकाे नाम शिवांशी हाे पाण्डे हाे मलाई आँप खान मन पर्छ । म शनिवार घरमा साथीहरूसँग खेल्छु । मलाई हरियाे रङ मन पर्छ । मेराे मामाघरमा कुकुर र कुखुरा छन् । मलाई रिमाेट गाडी खेल्न मन पर्छ ।