Logo

Student Corner

मेरी गुडिया

Written by: Aarshika Poudyal - 34041, Grade II

Posted on: 26 July, 2023

मसँग धेरै खेलौनाहरू छन् । तिनीहरूमध्ये मलाई  गुडिया  मन पर्छ । मेरी गुडियाकाे नाम कालिका हो । ऊ ६ वर्षकी भई । ऊ चिटिक्क परेकी छे । उनले  दुई चुल्ठी बाटेकी छे । उनले गुलाबी रङको जामा र टोपी लगाएकी छे । म आफ्नो गृहकार्य सकाएपछि उनीसँग खेल्छु । मलाई उनीसँग खेल्न मन पर्छ । उनीसँग खेल्न पाउँदा म एकदमै खुसी हुन्छु । याे गुडिया  मलाई मेरी  कान्छी फुपूले उपहार दिनुभएको हो ।