Logo

Student Corner

मेरो परिवार

Written by: Aarjan Niraula - 33049, Grade III

Posted on: 25 July, 2023

मेराे परिवारमा बाह्र जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा बुबा, आमा, हजुरबा, हजुरआमा, दादा, दिदी, मामा, माइजू, काका, काकी र म बस्छौँ । मेरो परिवार संयुक्त परिवार हो । मेरो बुबाको नाम रमन निरौला हो । मेरी मामु घरको काम गर्नुहुन्छ । हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ दादा र म स्कुल जान्छौँ । मेरो मामाको होन्डा सोरुम छ । मेरी माइजू स्कुलमा पढाउनुहुन्छ । मेरा काका र काकी अहिले अलि टाढा गएर बस्नु भएको छ ।