Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Reyan Tako - 35019, Grade I

Posted on: 25 July, 2023

मेरो नाम रियान तको हो । म सात बर्षको भएँ । म एक कक्षामा पढ्छु । म सिफल स्कुलमा पढ्छु ।  म ग्रीनसिटी  हाउजिङमा बस्छु । मेरी आमाको नाम लक्ष्मी हाे । मेरो बाबाको नाम प्रकाश हाे । मेरी दिदीकाे नाम ज्याेत्सना हाे । मलाई आलु खान मन पर्छ । मलाई टिभी हेर्न मन पर्छ । मलाई रातो रङ मन पर्छ ।