Logo

Student Corner

मेरो विद्यालय

Written by: Aarav Shrestha - 34002, Grade II

Posted on: 24 July, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय गाैशालाकाे सिफलमा छ । मेरो विद्यालयमा धेरै साथीहरू छन् । मेरो विद्यालयमा कक्षा एक देखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा बास्केटबल खेल्ने ठाउँ छ । हामी विद्यालयमा धेरै किसिमका  खेलहरू खेल्छौँ । गुरुहरूले हामीलाई नयाँ नयाँ कुरा सिकाउनुहुन्छ । हाम्रो पालेदाइले घन्टी बजाउनुहुन्छ । मेरो विद्यालयमा धेरै बाेटबिरुवाहरू छन् । मेराे विद्यालय रमाइलाे छ । मला‌‌ई मेराे विद्यालय असाध्यै मन पर्छ ।