Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Grehaa Shrestha - 35008, Grade I

Posted on: 21 July, 2023

मेरो नाम ग्रेहा श्रेष्ठ हाे । म छ वर्षकी भएँ । म लैनचौरमा बस्छु । म सिफल स्कुलमा पढ्छु । म कक्षा एकमा पढ्छु । मेरो परिवारमा सात जना सदस्यहरू हुनुहुन्छ । मलाई मन पर्ने र गुलाबी हाे । मलाई पुतली खेल्न मन पर्छ । मलाई दाल भात खान पनि मन पर्छ ।