Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Saanvi Prasai - 35029, Grade I

Posted on: 19 July, 2023

मेरो नाम सान्वी प्रसाईं हो । म पाँच वर्षकी भएँ । म गोठाटारमा बस्छु । मेरो घरमा मेरा बाबा, मामु, दादा र म बस्छौँ । मेरो बाबाको नाम विनाेद प्रसाईं हाे । म सिफल स्कुलमा पढ्छु । मलाई गुलाबी रङ  मन पर्छ । मलाई स्कुल जान पनि मन पर्छ ।