Logo

Student Corner

मेरो बाबा

Written by: Sharvaya Raj Chapagain - 34016, Grade II

Posted on: 18 July, 2023

मेरो बाबाको नाम नविन चापागाईं हो । मेरो बाबा निकै राम्रो हुनुहुन्छ। मेरो बाबा अग्लाे हुनुहुन्छ। मलाई मेरो बाबाले धेरै खेलहरू खेलाउनुहुन्छ। मेरो बाबा व्यापार गर्नुहुन्छ । मेरो बाबाले सबैलाई माया गर्नुहुन्छ। मेरो बाबा निकै बहादुर हुनुहुन्छ । मलाई मेरो बाबाले छुट्टीको दिन सधैँ घुमाउन लग्नुहुन्छ । उहाँले मलाई मेरो गृहकार्य गर्न सहयोग गर्नुहुन्छ । मेरो बाबालाई निलो रङ निकै मन  पर्छ।