Logo

Student Corner

बाचुन्जेल हासाैँ

Written by: Kritanjali Odari - 27018, Grade IX

Posted on: 17 July, 2023

सबैकाे जिन्दगीमा सुखदु:ख हुन्छ
साथीसँग भयाे भने सबैकुरा भुल्छ
सबैकाे दुःख आफ्नाे आफ्नाे  हुन्छ
के भनाैँ समाज नै यस्ताे छ कि 
राम्राेभन्दा नराम्राे कुरा छिटाे सुन्छ ।

 

दुःख भुली हामी खुसी हुन सिकाैँ
आफ्नाे दुःखसँग लुकाैँ
हामीलाई नराम्राे भन्ने  पनि 
धेरै हाेलान् यही समाजमा

 

समयअनुसार  चल्नै पर्ने हामी
हामी राम्राे भए अरू पनि राम्राे 
कति राम्राे मिलेकाे समाज याे हाम्राे
धेरै भाषाभाषी भएकाे देश हाम्राे ।

 

सबै जना मर्ने नै हाे समय मात्र फरक
आफ्नाे दुःख बुझिदिने हाेला र खै काेही
आफ्नाे लागि उभिनुपर्छ है आफैँ
हुन्नन् अरू दुःखमा साथी काेही ।