Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Bilakshyan Banjara - 35006, Grade I

Posted on: 17 July, 2023

मेरो नाम विलक्षण बञ्जारा हा्े । म भक्तपुरमा बस्छु । म सात वर्षको भएँ । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो मन पर्ने रङ राताे र  सुन्तला रङ हाे । मलाई शाकाहारी भोजन खान मन पर्छ ।  मेरो मन पर्ने खाना दालभात हो । मलाई खेल्न मन पर्छ । म असल केटा हुँ । मलाई मन पर्ने विषय गणित हो । मेरो बाबाको नाम विशाल बन्जारा हाे । मेरी आमाको नाम काेपिला फुयाँल हाे । मलाई मन पर्ने खेल फुटबल हो ।