Logo

Student Corner

म घुम्न जाँदा

Written by: Siddhartha Aryal - 34032, Grade II

Posted on: 04 July, 2023

म बिदामा भक्तपुरकाे सिद्धपोखरी गएँ । सिद्धपोखरी रमाइलाे रहेछ । हामीले डुङ्गा सयर  गर्याैँ । त्यसपछि हामी भक्तपुरको पुरानो दरबार गयौँ । हामीले त्यहाँका मन्दिरहरू घुम्याैँ । हामीले भक्तपुरकाे जु:जु धौ खायाैँ । त्याे दही असाध्यै मिठाे थियाे ।  हामीले आइसक्रिम पनि खायाैँ। त्यसपछि हामी साँगा गयाैँ । त्यहाँ शिव भगवानको ठुलो मूर्ति रहेछ । शिव भगवानको ठुलो मूर्ति निकै राम्राे रहेछ । भक्तपुर सहर निकै रमाइलाे रहेछ।