Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Pranav Raut - 35016, Grade I

Posted on: 03 July, 2023

मेरो नाम प्रणव राउत हाे । म एक कक्षामा पढ्छु । म छ वर्षको भएँ । म बालकोटमा बस्छु । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरो बुबाकाे नाम दीपजङ्ग राउत हाे । मेरी आमाको नाम ब्रिन्जु बस्नेत हो । मलाई मन पर्ने फल स्याउ हाे । मलाई घुम्न जान पनि मन पर्छ ।