Logo

Student Corner

मेरो कक्षाकोठा

Written by: Abhinya Ghimire - 34042, Grade II

Posted on: 30 June, 2023

मेरो कक्षाकोठा राम्रो छ। मेरो कक्षाकोठामा निलो र सेतो रङ लगाइएको छ। मेरो कक्षाकोठामा तीनवटा किताब राख्ने दराज छ। मेरो कक्षाकोठामा पाँचवटा रङ लगाएको टेबुल कुर्सी छ। मेरो कक्षाकोठामा २२ जना विद्यार्थीहरू छन्। मेरो कक्षाकोठा सफा छ। म कक्षाकोठालाई सफा राख्छु। मेरो कक्षाकोठामा पङ्खा,टि.भि छ। म कक्षाकोठामा ज्ञानी भएर बस्छु।  मेरो कक्षाकोठामा शिक्षक र शिक्षिकाहरूले पढाउनुहुन्छ।