Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Kesha Koirala - 35009, Grade I

Posted on: 29 June, 2023

मेरो नाम केशा कोइराला हो । म बालकोटमा बस्छु । मलाई गुलाबी रङ मन पर्छ । मेरी आमाको नाम आकृति हो । मेरो बाबाको नाम विकास हो । मेरो दादाकाे नाम केतन कोइराला हो । मलाई मःम खान मन पर्छ । म सात वर्षकी भएँ । म एक कक्षामा पढ्छु ।