Logo

Student Corner

नयाँ वर्ष 2080

Written by: Pranish Pandey - 34022, Grade II

Posted on: 28 June, 2023

हामी नयाँ वर्ष मनाउन काठमाडौँबाट गाडी चढेर कुरिनटारमा रहेको रिभर फन रिसाेर्ट गयौँ। गाडीमा गीत गाउँदै,खानेकुराहरू खाँदै गयोैँ। हामी रिसाेर्ट झाेलुङ्गे पुल काटेर गयौँ ।हामीले पौडी खेल्याैँ। भलिबल पनि पानीमा खेल्यौँ।साह्रै रमाइलो भयो।राति खाना खाएर सुत्यौँ। अर्को दिन बिहान पौडी खेल्याैँ र  बालुवामा बल पनि खेल्यौँ। अनि आएर खाना खायौँ र गाडी चढेर रमाइलाे गर्दै फर्कियौँ।