Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Ketan Jung Koirala - 35010, Grade I

Posted on: 27 June, 2023

मेरो नाम केतन कोइराला हो । म बालकोटमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई नीलो रङ मन पर्छ । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरी आमाको नाम आकृति हो । मेरो बुबाको नाम विकास हो । म मेरी बहिनीको नाम केशा कोइराला हो । मलाई मःम खान मन पर्छ । म सात बर्षको भएँ ।