Logo

Student Corner

मेरो देश

Written by: Shriyan Phuyal - 34050, Grade II

Posted on: 26 June, 2023

मेरो देशको नाम नेपाल हो। मेरो देश नेपाल सुन्दर छ। मेरो देश नेपाल प्राकृतिक सौन्दर्यकाे धनी छ। हाम्रो देश दुई ठुला राष्ट्र भारत र चीनको बीचमा रहेको छ। हाम्रो देशको राष्ट्रिय जनावर गाई हो। नेपाली भाषा नेपालको मुख्य भाषा हो। नेपालमा तीन भौगोलिक क्षेत्र छ। ती हिमाली, पहाडी र तराई हुन् ।मलाई मेराे देश मनपर्छ।