Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Khushi Dahal - 35011, Grade I

Posted on: 23 June, 2023

मेरो नाम खुसी दाहाल हो । म पाँच वर्षकी भएँ । म कक्षा एकमा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरो बुबाको नाम रामजी दाहाल हो । उहाँ अफिसमा काम गर्नुहुन्छ । मेरी आमाको नाम बिमला दाहाल हो । उहाँ घरमा काम गर्नुहुन्छ । मलाई गुलाबी रङ मन पर्छ । मेरो मन पर्ने फलफूल लिची हो । म ठुली भएर डाक्टर बन्छु । म गोठाटारमा बस्छु ।