Logo

Student Corner

मेरो परिवार

Written by: Edha Bista - 33045, Grade III

Posted on: 21 June, 2023

मेरो परिवारमा पाँचजना सदस्यहरू हुनुहुन्छ । मेरा बुबा, आमा, हजुरआमा, हजुरबुबा र म परिवारमा मिलेर बस्छाैँ । मेरी हजुरआमा घर हेर्नुहुन्छ । मेरो हजुरबुबा पूजापाठ गर्नुहुन्छ । मेरी आमाले मलाई विद्यालय जान तयारी गरिदिनुहुन्छ । मेरो बुबा अफिसमा काम गर्नुहुन्छ । म विद्यालय जान्छु । मेरी आमा पनि अफिसमा काम गर्नुहुन्छ । मेरी हजुरआमा बिहान उठेर पूजा गर्नुहुन्छ । हामीहरू सबै जना मिलेर घरको काम गर्छौँ । मलाई मेराे परिवार धेरै राम्रो लाग्छ ।