Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Smyra Gautam - 35025, Grade I

Posted on: 21 June, 2023

मेरो नाम स्माइरा गौतम हो । म लाजिम्पाटमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई घुम्न जान मन पर्छ । म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम नोया हो ।