Logo

Student Corner

मेरो परिवार

Written by: Aashutosh Kafle - 33026, Grade III

Posted on: 19 June, 2023

मेरो नाम आशुतोष काफ्ले हो । म सात वर्षको भएँ । म कक्षा दुईमा पढ्छु । मेरो परिवारमा हजुरआमा, बुबा, आमा, दुई काकाहरू, दुई काकीहरू, भाइ र म गरी नाै जनाको सदस्य छौँ । मेरो परिवार ठुलो छ । मेरी हजुरआमाको नाम बिमला काफ्ले हो । मेरी हजुरआमा ६१ वर्षकी हुनुभयो । मेरो बुबाको नाम तेज काफ्ले हो । मेरो बुबा ३६ वर्षको हुनुभयो । बुबाले विद्यालयमा पढाउनुहुन्छ । मेरी आमाको नाम कल्पना चापागाईं हो । मेरी आमा ३१ वर्षकी हुनुभयो । मेरी आमा पसलमा बस्नुहुन्छ । मेरो भाइको नाम परिक्षित काफ्ले हाे । मेरा काका, काकी अफिसमा काम गर्नुहुन्छ ।