Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Noya Paudel - 35014, Grade I

Posted on: 19 June, 2023

मेरो नाम नोया पौडेल हो । म पाँच वर्षकी भएँ । म कालोपुलमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई सबै फलफूल खान मन पर्छ । मेरो बाबाको नाम रमेश पौडेल हो । मेरी आमाको नाम मुना खनाल हाे । मेरो स्कुलको नाम सिफल स्कुल हाे ।