Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Samyak Aryal - 35022, Grade I

Posted on: 15 June, 2023

मेरो नाम सम्यक अर्याल हो । म दक्षिणढोकामा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई निलो रङ मन पर्छ । मलाई आँप खान मन पर्छ । मलाई चितवन जान पनि मन पर्छ ।