Logo

Student Corner

मेरो परिवार

Written by: Risimi Mewahang - 33017, Grade III

Posted on: 13 June, 2023

मेरो नाम रिसिमी मेवाहाङ हाे । म बालाजुमा बस्छु । मेरो परिवारमा हजुरआमा, हजुरबुबा, बुबा, आमा, काकी, काकी र म गरी जम्मा सातजना सदस्य छौँ । हामी एकआपसमा मिलेर बस्छाैँ । हामी सबै मिलेर घरको काम गर्छौँ । हामी एकअर्कालाई सहयोग पनि गर्छौँ । हामी एकअर्कालाई धेरै माया गर्छौँ । मेरो परिवार ठुलो छ । मलाई मेरो परिवार धेरै मन पर्छ ।