Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Saaranya Khadka - 35021, Grade I

Posted on: 13 June, 2023

मेरो नाम सारन्या खड्का हो । म सुकेधारामा बस्छु । म छ वर्षकी भएँ । म कक्षा एकमा पढ्छु  । म सिफल स्कुलमा पढ्छु । मलाई बल खेल्न र पार्क जान मन पर्छ । मलाई चिज खान मन पर्छ । मेरा बाबाममी अफिसमा काम गर्नुहुन्छ र हजुरआमा घरमा बस्नुहुन्छ । म धेरै पढेर बाबाममीलाई सुख दिन्छु ।