Logo

Student Corner

मेराे घर

Written by: Aarav Kalika - 34034, Grade II

Posted on: 12 June, 2023

मेराे  घर भद्रबासमा  छ। म मेरो परिवारसँग  घरमा बस्छु । मेरो परिवारमा बुबा, आमा र म छाैँ । मेराे घर तीन तलाको छ। घरको अगाडि र पछाडि आँगन छ। आँगनमा फूलहरू फूलेका  छन् । हाम्राे घरपछाडि बारी छ। हामीले बारीमा तरकारी रोपेका छौँ। मेरो घरमा तीनवटा काैसीहरू छन् । हाम्राे घरमा ६ वटा कोठाहरू छन्। सुत्नेकोठा ,भान्छाकोठा,बैठककाेठा  छन् । मलाई मेरो घर मन पर्छ र राम्रो लाग्छ।